१६ पुस २०८२, बुधबार | January 1, 2026

गाँजा र ब्राउनसुगरसहित एकै दिन चार पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका-११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउगरेको हो । गोप्य सूचनाका आधारमा गए राति खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा साढे छ किलो गाँजा र लागुऔषध ६००…