बुटवल । चार वर्ष अगाडि चुनावी घोषणापत्रमा सपनाकारुपमा आएको बुटवल हिलपार्कमा बिग बुद्धको प्रतिमा स्थापनागर्ने प्रतिबद्धताले निर्वाचन सम्पन्न भएको चार वर्ष पछि गति पाएको छ । स्थानिय तहको निर्वाचनमा एमाले घोषणापत्रमा समेटिएको बिगबुद्धको प्रतिबद्धतालाई बुटवल उपमहानगरपालिकाले अगाडि बढाएपछि प्रतिबद्धता अनुसारको हिलपार्कमा बिगबुद्ध पार्क निर्माणको कामले गति लिएको हो । बुटवल र यसआसपासका सर्वसाधारणका लागि हिल…