१६ पुस २०८२, बुधबार | January 1, 2026

हाइटीका राष्ट्रपति हत्यामा संलग्न ४ पक्राउ, एकजना अमेरिकी नागरिक भएको दावी

एजेन्सी । हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ भने केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । तर प्रहरीले हत्याको कारण र योजनाकारबारे केही खुलाएको छैन । बुधबार बिहान आफ्नै निवासमा राष्ट्रपति मोइसको हत्या भएको थियो ।…