६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कोरोना भाइरसविरुद्ध सार्क एकजुट : आपतकालीन कोषमा भारतले १ करोड डलर राख्ने

काठमाडौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र कोरोना भाइरसविरुद्धको अभियानमा एकजुट भएका छन् । भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सार्क सदस्य राष्ट्रले सहमति जनाउनुभयो । मोदीले आपतकालीन कोष बनाउने प्रस्ताव गर्नुभएको थियो । कोषमा भारतले १ करोड डलर रकम जम्मा गर्ने घोषणा गरेको छ । कोष साझा रणनीति र…