१६ पुस २०८२, बुधबार | December 31, 2025

रुपन्देहीका व्यापारीहरुमा धमाधम् कोरोना संक्रमण पुष्टि, अस्पतालका बेडहरु भरिन थाले, संक्रमणको दर ५० प्रतिशत पुग्न थाल्यो

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको दर बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०७ स्वाव परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत ५ दिन देखिको लगातार बढ्ने क्रमले आज पनि उचाई पक्रेको छ । जिल्लामा संक्रमित थपिने क्रमसँगै खाली हुँदै गएका अस्पतालका बेडहरु पनि फेरि भरिँदै…