१६ पुस २०८२, बुधबार | January 1, 2026

साझा विश्वव्यापी प्रगतिका लागि उत्कृष्ट विचार अंगाल्न सीपीसी महासचिव सी चिङफिङको आग्रह

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव एवं राष्ट्रपति सी चिङफिङले विश्वका राजनीतिक दलहरुलाई मानव जातिको भलाई र प्रगतिका लागि ऐतिहासिक जिम्मेवारी निभाउन आह्वान गरेका छन् । बेइजिङमा सीपीसी विदेश विभागद्वारा आयोजित बर्ल्ड पोलिटिकल समिटलाई सम्बोधन गर्दै महासचिव सीले कि नोट स्पीच दिँदै यस्तो आह्वन गरेका हुन् । सीले राजनीतिक दलहरुसँग साझा विश्वव्यापी प्रगतिका लागि…