७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरनजिकै बम विस्फोट

काठमाडौ । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरनजिकै बम विस्फोट भएको छ । भक्तपुरस्थित बाँस्कोटाको घरनजिकै प्रेसर कुकर बम विस्फोट भएको हो । विहान करिब पौने ९ बजे ठूलो आवाजसहित विस्फोट भएको स्थानीयले बताएका छन् । विस्फोटका कारण बास्कोटाको घरपरिसरमा रहेको मारुती भ्यानमा क्षति पुगेको छ । बाँस्कोटाको निर्माणाधीन घरनजिकै भएको विस्फोटका कारण छिमेकीहरुको घरमा पनि क्षति…