१७ पुस २०८२, बिहिबार | January 1, 2026

सुजिताको हत्या भएको भन्दै स्थानीयद्वारा प्रर्दशन जारी, स्थिती तनावग्रस्त हुंँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

चितवन । असार २० गते आइतबार साँझ राप्ती नगरपालिका वडा नम्बर ३ स्थित स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा मृत फेला परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको हत्यारा यथाशक्य पत्ता लगाउन माग गर्दै स्थानीयले प्रदर्शन र नाराबाजी गरेका छन् । आक्रोशित स्थानीयको प्रर्दशनले पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । उनीहरुले सडकमा अवरोध खडा गर्दै…