१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले महाधिवेशन फेरियो एमालेको निर्वाचन तालिका राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका तेस्रो पटक फेरिएको छ । निर्वाचन आयोगले नयाँ प्रकाशन गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ। ११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने केन्द्रीय निर्वाचन आयोगकका अध्यक्ष विजय सुब्बाले जानकारी दिए । सुब्बाका अनुसार मंगलबार…