२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

प्रदेश १ का १० एमाले सांसद एकीकृत समाजवादीमा समाहित, मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

विराटनगर । प्रदेश १ प्रदेशसभाका १० जना एमाले सांसदले नेकपा एमाले परित्याग गरेका छन् । दल रोज्न पाउने व्यवस्थाअनुसार एमालेमा माधवकुमार नेपाल निकट रहेका यी सांसदहरु नवगठित नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन्। एमाले परित्याग गर्ने सांसदहरुले आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एस पार्टीमा समाहित भएको सनाखत गरेका छन्। सांसदहरु राजेन्द्र राई, सावित्रा…