काठमाडौँ । अवदेखि नेपालमा ६० बर्ष उमेर कटेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यले भत्ता सुबिधा दिने भएको छ । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले यस्तो जानकारी दिएको हो । २१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । चलचित्र विकास वोर्डले सार्वजानिक…