९ भदौ २०८३, मंगलबार | August 25, 2026

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई ओलीले भने, ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वभाविक रुपमा लिने बताएका छन् । अल्फाविटामा सम्पादकहरुसँग अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वभाविक भएको बताए । 'रावलजीले मलाई चुनौती दिनु भएको छैन । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावलजीलाई मन पराउनेहरूले मैले विश्राम…