१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

एकैदिन ४६३६ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६३६ जना कोरोना भाइरसको संक्रीमत पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०४१२ र एन्टिजेन विधिबाट ४१४४ जनामा परिक्षण गर्दा जनामा कोरोना संक्रमित देखिएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४९ हजार २०४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०४१ जना पुगेको छ ।

यस्तै, आज थप ३५० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ४ को मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार  ४ : ४७ बजे

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण