काठमाडौं । सत्तारुढ पाँच दललले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुलाटारमा आज बसेको पाँच दलको बैठकले मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सहमति गरेको हो । बैठकमा नेताहरुले अब मन्त्रिपरिषद् विस्तार गर्न ढिलो गर्न नहुने बताएका छन् । मन्त्रिपरिषद् विस्तार नगर्दा सरकारको आलोचना बढ्न थालेको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त…