१७ पुस २०८२, बिहिबार | January 2, 2026

जातीय विभेद गरेका शिक्षा मन्त्री श्रेष्ठले गरे गल्ती महसुस

काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिँदै जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई थुना मुक्त गराउन दवाव दिने र मन्त्रीको झन्डावाला गाडीमा राखेर घर पुर्याईदिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती महसुस गरेका छन् । उनले सोही विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगले आयोगको कार्यालय बोलाएपछि त्यहीँ पुगेर आयोगका पदाधिकारी समक्ष…