१७ पुस २०८२, बिहिबार | January 2, 2026

काठमाडौं उपत्यकाका यी ३२ स्थानमा लगाइने छ भेरोसेलको दोस्रो डोज

काठमाडौं । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत असार २२ देखि २४ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । गत जेठ २५ देखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…