१७ पुस २०८२, बिहिबार | January 2, 2026

बाँकेमा आज १ जना मात्र संक्रमित थपिए, ४ जनाको भेन्टिलेटर र १७ जना सिकिस्त संक्रमितको उपचार जारी

नेपालगन्ज । बाँकेमा आज पनि कोरोना संक्रमण घट्ने mत्रमले निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा भएको ६१ नमुना परीक्षणमा बाँकेका १ जना सहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा बाँकेमा उपचाररत ८ जनाको डिस्चार्ज भएको छ…