१७ पुस २०८२, बिहिबार | January 2, 2026

मदिरा नियमावली विपरित स्थानीय पालिकाहरु धमाधम घरेलु मदिराको कानुन बनाउँदै

बुटवल । मदिरा ऐन अन्तर्गत मदिरा नियमावली २०३३ ले घरेलु मदिरालाई बिक्री वितरणलाई पूर्णरुपमा प्रतिबनध लगाएपनि स्थानीयपालिकाहरुले भने धमाधम् पालिकाको आयश्रोत बढाउने नाममा घरेलु मदिराको उत्पादनलाई अनुमति दिन थालेका छन् । लामो समयदेखि राज्यले अबैध मान्दै आएको घरेलु मदिरालाई गुल्मीको एउटा गाँउपालिकाले भने ब्राण्डिङ गर्ने भएको छ । आन्तरिक राजश्व विभागले अवैध करार गर्दै उत्पादनमा…