१८ पुस २०८२, शुक्रबार | January 2, 2026

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको जिकिर : धारा ७६ (५) सांसदहरुको अन्तिम ब्रम्ह्रास्त्र हो

काठमाडौं । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ (५) कार्यान्वयन गर्दा प्रतिनिधि सभाका सदस्यलाई दलीय ह्वीप नलाग्ने दाबी गरेका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा भैरहेको सुनुवाइमा बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले धारा ७६ (५) अनुसार प्रतिनिधिसभाको जो सदस्यले पनि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने र उसले सबै सांसदहरुको समेत समर्थन जुटाउन सक्ने…