१८ पुस २०८२, शुक्रबार | January 2, 2026

डोजर पर्खदा पर्खँदै सुक्यो धानको बीऊ

बुटवल । कतै बाढीले हेर्दाहेर्दै धान रोप्ने खेत बगर बनाई दिएको छ भने कतै बढीले तयार रहेको बिउ र खेत नै कटान गरी किसानको गास खोसिदिएको छ । पूर्वी नेपालका धेरै स्थानमा धान रोप्ने खेत बगर बनिरहेकै बेला रुपन्देहीको बुटवल उपमहानगरमा वडा नं १२ र १४ मा बग्ने परम्परागत कुलोमा तिनाउ नदीले गेगर र माटोले…