७ मंसिर २०८३, सोमबार | November 23, 2026

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप २४ जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको छ । देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनाएको छ । पुस महिनामा संकलित जम्मा कोरोनाभाइरसका ११४६ पोजेटिभ नमुनाहरुको एस…