२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

माधव नेपालपक्षका निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधवकुमार नेपाल निकट निरञ्जन झालाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी एमाले (समाजवादी)का युवा नेता तथा नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका झालाई महाप्रवन्धक नियुक्त गरेको हो । उनी सप्तरीको राजविराज नगरपालिका-१ निवासी हुन । यसअघि तत्कालीन प्रधानमन्त्री…