७ भदौ २०८३, आइतबार | August 23, 2026

लुम्बिनी प्रदेश भवन निर्माणले पायो तिब्रता, हिँउदे अधिवेशन दाङमा गर्ने तयारी

भालुवाङ । लुम्बिनी प्रदेशसभा भवनको निर्माणको कामलाई प्रदेश पूर्वाधार प्राधिकरणले तिब्रता दिएको छ । पूर्ववर्ती प्रदेश सरकारले लगाएको ठेकेदार कम्पनीले अटेर गर्दै सम्झौता बमोजिम काम नगरेर लुम्बिनी प्रदेश सभा भवन निर्माणको कामलाई अलपत्र पारेपछि मुख्यमन्त्री कुल प्रसाद केसीको ठाडो निर्देशनमा पुरानो ठेक्का सम्झौता बदर गरेर नयाँ ठेक्का लगाएपछि भने कामले गति पाएको छ । मुख्यमन्त्रीको…