पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तान विरुद्ध प्रयोग गर्न अमेरिकालाई आफ्नो देशको कुनै पनि भूभाग नदिने स्पष्ट पारेका छन् । अमेरिकी टेलिभिजन एचबीओ एक्जियोजलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री खानले आफ्नो कुनै पनि सैनिक अखडा या भूभाग प्रयोग गर्न अमेरिकालाई नदिने स्पष्ट पारेका हुन् । अफगानिस्तानभित्र २० वर्ष भन्दा लामो असफल युद्ध लडेको अमेरिकाले त्यहाँबाट आफ्ना सेना फिर्ता…