७ भदौ २०८३, आइतबार | August 23, 2026

प्रधानन्यायाधीश जबरा पक्षधर आन्दोलनका ६ जना पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ भने असंवैधानिक बाटोबाट प्रधानन्यायाधीशको राजीनामा माग्न नहुने भन्दै जबरा पक्षका कानुन व्यवसाइ पनि आन्दोलनमा छन् । शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी…