बुटवल । आज (शनिबार) राति चारवटा प्रदेशका केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार राती देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गर्दै…