१८ पुस २०८२, शुक्रबार | January 2, 2026

माल पाएर चाल नपाएको एउटा ताल- रुपन्देहीको गैडहवा ताल (फोटोफिचर)

बुटवल । ताल तलैयाको वर्णन पहाड र उच्च पहाडका तालहरुको मात्र हुने गरेता पनि रुपन्देहीमा रहेको एटा ताल पहाडका नाम चलेका तालहरु भन्दा कम छैन । मध्य पहाड र उच्च पहाडका ताहरुको मात्र सम्भवाना खोज्ने, पर्यटकिय गन्तब्य बनाउने र त्यसैबाट व्यक्तिगत डलर कमाउनेहरुको भिडमा रुपन्देहीको गैडहवा तालले एक्लै संघर्ष गरिरहेको छ भन्दा फरक पर्दैन ।…