२९ चैत्र २०८२, आइतबार | April 12, 2026

माओवादी निर्णय : जिल्ला समिति खारेज, पुषमा राष्ट्रिय सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डको राजनीतिक र विधान प्रतिवेदन पारित गर्दै सकिएको छ । <रशनिवार र आइतबार दुई दिन बसेको बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । माओवादीले सबै जिल्ला समिति खारेज गर्दै समन्वय समितिमा रूपान्तरण गरेको छ । बैठकपछि संचारकर्मीसँग कुरा…