२९ चैत्र २०८२, आइतबार | April 12, 2026

करोडौँ कर्जा लिई फरार व्यक्तिलाई पोर्चुगलबाट झिकाइयो

काठमाडौं । बैंकिङ तथा किर्ते लिखत बनाई झन्डै तीन करोड रुपैयाँ कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाई कारबाही प्रक्रिया अघि बढाइएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-१ बस्ने ४३ वर्षीय केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई आज काठमाडौं ल्याइएको र आइतबार ललितपुर जिल्ला अदालतमा…