१७ चैत्र २०८०, शनिबार | March 30, 2024

लागूऔषधसहित दुई युवा पक्राउ



कञ्चनपुर । पुर्नवास नगरपालिका-१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् ।

से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका दुवै जनाको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको डीएसपी शाहले बताए ।

दुवैले लागूऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन् । पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ४५ बजे

आइपिएल : आरसीबीमाथि कोलकाताको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा

नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल हुदैँ

काठमाडौं । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो

यातायात व्यवसायीले लगाएको गुण सरकारले तिर्न सकेको छैन : निवर्तमान मुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री लिला गिरीले नेपालका

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ ।

भैरहवाको सिद्धार्थ भिलासा अव पाँच तारे सुबिधा सहित

भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले