१९ माघ २०८२, सोमबार | February 2, 2026

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि आज बहस सकिँदै, फैसला कहिले आउला ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । असार ९ गतेबाट निरन्तर जारी सुनुवाइको क्रममा जारी बहस आज संभवतः सकिँदैछ । इजलासले उपलब्ध गराएको समयभित्र मुद्दाका पक्षले पहिला १२ घण्टा बहस सकेका छन् । त्यसपछि विपक्षी बनाइएका राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री कार्यालय र सभामुखको पक्षबाट १५ घण्टा प्लस १ घण्टामा बहस…