१९ माघ २०८२, सोमबार | February 2, 2026

प्रतिनिधिसभा विघटन मुद्दा : सभामुखका वकिलद्वारा बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलसामा सभामुख पक्षका वकिलले बसह सुरु गरेका छन् । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको पाँच सदस्यीय इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट आज दुई घण्टामा पाँच जना वकिलले बहस सक्दैछन् । बहसको थालनी अधिवक्ता मेघराज पोखरेलले गरेका छन् । सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, श्याम खरेल,…