१८ पुस २०८२, शुक्रबार | January 3, 2026

मेलम्चीमा होटलको छतमा फसेका दुई व्यक्तिलाई हेलिकोप्टरबाट उद्दार

सिन्धुपाल्चोक । मेलम्चीको बाढीमा फसेका दुइ व्यक्तिलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरेको छ । अविरल वर्षापछि मंगलबार साँझबाट मेलम्ची नदीमा आएको भीषण बाढीका कारण नदीको तटीय क्षेत्रमा रहेको मेलम्ची बजारस्थित रोज होटलको छतमा दुई जना व्यक्ति फसेका थिए । होटलमा बाढी पसेपछि उनीहरु बाहिर निस्कन नसकेर रातिदेखि नै छतमा फसेका थिए । उनीहरुलाई बुधबार बिहान सेनाको…