७ भदौ २०८३, आइतबार | August 23, 2026

एमसीसी बारे अमेरिकालाई पत्र पठाएको प्रचण्डबाट स्वीकार, संशोधन बिना पारित हुननसक्ने पत्र पठाएको दाबी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने भनेर नभई राष्ट्रिय सहमति बिना एमसीसी पारित हुन नसक्ने व्यहोरोको पत्र पठाएको बताएका छन् । उनले एमसीसी यथास्थितीम पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पारेका छन् । देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा आइपुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै एमसीसी पारित गर्ने भनेर…