७ भदौ २०८३, आइतबार | August 23, 2026

डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी 

डडेल्धुरा । एमाले डडेल्धुराले पाँचवटा स्थानीय  तहमा नेतृत्व चयन गरेको छ। गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो। सम्पन्न गाउँ तथा नगर अधिवेशनबाट अमरगढी नगरपालिका गणेश कठायत, परशुराम नगरपालिका ओम प्रकाश जोशी, आलिताल गाउँपालिका अमर पुन, भागेश्वर गाउँपालिका दिपक महता र अजयमेरु गाउँपालिका राजबहादुर पाल अध्यक्षमा चयन भएका छन्। सात…