७ भदौ २०८३, आइतबार | August 23, 2026

२० वर्षपछि सुकेको मुहानबाट पानी निस्कँदा स्थानीय खुसी

सिमकोट । सात गाउँपालिका रहेको हुम्ला जिल्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको ३ रोकाया गाउँमा मुहान सुकेको २० वर्षपछि खानेपानी निस्किदा स्थानीय खुसी भएका छन् । खाने पानी सुकेको लामो समय भएको भएता पनि हुम्लामा धेरै वर्षा भएका कारण २० वर्षदेखि सुकेको मुहानमा पानी निस्किएको स्थानीय धन्दे पार्कीले बताए । विगतका केही वर्षदेखि अदानचुली गाउँपालिकामा खानेपानीको…