चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सी चिङफिङले बिहीबार राजधानी बेइजिङस्थित तियानमेन स्वायरमा आयोजना हुने भव्य ऐतिहासिक समारोहलाई सम्बोधन गर्नेभएका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी)को शताब्दी समारोहको अवसरमा आयोजना हुने भव्य सभालाई महासचिव सीले सम्बोधन गर्ने भएका हुन् । सो ऐतिहासिक कार्यक्रम बिहान ८ बजेबाट सुरु हुने बताइएको छ । केन्द्रीय सैन्य आयोगका अध्यक्ष…