१९ माघ २०८२, सोमबार | February 2, 2026

सवारी दुर्घटनामा कांग्रेस नेता चन्द्र भण्डारीका भाई डा.शंकर भण्डारीको मृत्यु

बुटवल । रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । आज राती अन्दाजी ९ बजे भएको दुर्घटनामा छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएका थानेश्वर भण्डारी घाईते भएका छन् । पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर उत्तर…