२३ पुस २०८२, बुधबार | January 7, 2026

लुम्बिनी प्रदेश सरकारको बजेट आज, प्रदेशमा नयाँ योजना प्रस्ताव नहुने

बुटवल । सातवटा प्रदेशसँगै लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशसभामा आज (मंगलबार) आगामी वर्ष २०७८/७९ को लागि बजेट तयारी पुरा गरेको छ । संघीय सरकारले आफै संसद विघटन गरेर अध्यादेश मार्फत बजेट ल्याएपनि प्रदेश सरकारले भने प्रदेश सभामा नै बजेट प्रस्तुत गर्न लागेको हो । लुम्बिनी प्रदेश सरकारले बजेटको आकार गत वर्षको भन्दा वृद्धि हुुने जनाएकोे…