एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाडेका छन् । क्लबका अध्यक्ष जोन लार्पोतोले गएराति पत्रकार सम्मेलन गरि मेसीसँग भएको छलफल र सम्झौता हुन नसकेको विषयमा जानकारी गराएका थिए । बार्सिलोनाले ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीसँग सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ । मेसी अन्तराष्ट्रिय ड्यूटी र त्यसपछि परिवारसँग छुट्टी…