२८ पुस २०८२, सोमबार | January 12, 2026

विश्वकप फुटबल छनोट : आज नेपालले अष्ट्रेलियासंग सामना गर्दै

काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ । नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ । नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना…