१७ पुस २०८२, बिहिबार | January 1, 2026

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज । डाकाको एक समूहले सुरुङगा नगरपालिका-८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन । चौधरीको…