१७ पुस २०८२, बिहिबार | January 1, 2026

संसद्‍मा रोकिएन विपक्षीको अवरोध संसद् बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठक पनि विपक्षी दलहरूको विरोध र नाराबाजीले अघि बढ्न सकेन । बैठक सुरू भएर अगाडि बढ्न नसकेपछि स्थगित भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरू भए पनि प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि बढ्न सकेन । बैठक अघि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहीबारका लागि…