२८ पुस २०८२, सोमबार | January 12, 2026

रुपन्देहीमा थपिए ७२ नयाँ संक्रमित, ५ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाका पीसीआर ल्यावहरुमा १८६ नमुना परीक्षण गर्दा ७२ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधीमा रुपन्देहीका ५ जनाको मृत्यु भएको छ भने ५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । रुपन्देहीमा अहिलेपनि १०९१ जना सक्रिय संक्रमित…