काठमाडौं । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा दुई महिना यताकै कम भएको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ । भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको…