६ भदौ २०८३, शनिबार | August 22, 2026

भारतद्वारा जनकपुर कुर्था-जयनगर ब्रोडगेज रेलमार्ग नेपाललाई हस्तान्तरण

काठमाडौं । भारतले सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारको आर्थिक सहयोगमा ३४.९ किलोमिटर लामो जयनगर–कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । सो ब्रोडगेज रेलमार्ग निर्माण पुराभएसँगै ै आज भारतले नेपाललाई हस्तान्तरण गरेको हो । आज राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका…