२८ पुस २०८२, सोमबार | January 13, 2026

निषेधाज्ञा र सीमामा कडाईले रोकेन लागु औषधको कारोवार, कञ्चनपुरमा ठुलो परिमाणमा लागु औषध फेला

महेन्द्रनगर । जिल्लामा निषेधाज्ञा र सीमानाकामा प्रशासनका कडाई भएपनि नेपाल भारत सीमाको कञ्चनपुरमा लागु औषधको कारोबरमा कमी आउन सकेको छैन । प्रहरीले हरेकदिन जसो सानो परिमाणको लागु औषध र त्यसको सेवनकर्ताहरुलाई पक्राउ गर्दै लागु औषध बरामद गरेपनि मुख्य सप्लायर्श सम्म भने प्रहरी पुग्न सकेको छैन । लागु औषध कारोवारमा केहि नेपाली युवाहरु सहित भारतीयहरुको पनि…