३० चैत्र २०८२, सोमबार | April 13, 2026

माओवादी अध्यक्ष प्रचण्ड बिहानैदेखि दौडधुपमा, माधव नेपालसँग भेटवार्तापछि पुगे बालुवाटार

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज बिहानै देखि नेताहरुसँग भेटवार्ता गर्न दौडधुप शुरु गरेका छन् । बिहानै एमाले वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका प्रचण्ड त्यहाँबाटै सिधै प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । अध्यक्ष प्रचण्डको एमाले नेपाल पक्षलाई सरकारमा सहभागी गराउने मनसाय विपरित नेपाल पक्षले पार्टी एकताको पक्षमा लाग्ने…