३० चैत्र २०८२, सोमबार | April 13, 2026

भारतको असम-मिजोरम राज्यको सीमामा हिँसात्मक झडप, असम प्रहरीका ६ जनाको मृत्यु

भारत । भारतको असम-मिजोरम सीमा क्षेत्रमा हिँसत्मक झडप हुँदा असम राज्यका ६ जना प्रहरीले ज्यान गुमाएका छन् । दुई राज्यको सीमा क्षेत्रमा मिजोरम तर्फबाट आएका केही अराजक समुहले ढुँगामुढा गरेको असम प्रहरीले आरोप लगाएको छ । असम प्रहरीले शुरुमा ढुँगा मुढा गरेको समुहबाट त्यस पश्चात फायर खोलेको र झडपमा आफ्नो तर्फको ६ प्रहरी मारिएको जनाएको…