२९ चैत्र २०८२, आइतबार | April 13, 2026

२० वर्ष पुराना गाडी चलाउन पाउनु पर्ने माग राख्दै यातायात व्यवसायीहरु आन्दोलनमा

काठमाडौं । २० वर्ष पुराना सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले २० वर्ष पुराना सवारी हटाउने म्याद बढाउन माग गर्दै आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका यातायात व्यवसायीले लगानी…